Lifestyle

Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

तिमी

मेरो बाच्ने आधार तिमी सँग छ मेरो सारा संसार तिमी सँग छ । कहाँ छु र म त्यती भाग््यमानि भाग््यमानी निधार त तिमी सँग छ । उजाडिएछ दिपक तिमी गए देखि बसन्तको बहार त तिमी सँग छ । तिम्रो आगमनले म निको हुनेछु घाईते मनको उपचार तिमी सँग छ ।