Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
Broken Heart

You killed me in the war of life
When I was not able to fight
You left me in this dark world
When I was not able to light
You heart me badly
When I closed my eyes
I went through cry whole night
Until the sunrise
I laughed very few
Because you always made me cry
Let my tear fall down
And let my eyes dry
No reason to live in this world
And no reason to die
Why you left me alone
I had never said you bye
I don’t want to see anything
And any other view
A heart that had never remembered anymore
Why it is able to forget you
शिर्षक :
गजल
तिम्रो यादमा
दुखिरहने मुुटुुलाई दुुखको के पीर हुुन्छ ।
बगिरहने आसुुलाई परेली के भीर हुुन्छ ।
भो नदेउ आशीर्बाद दीर्घायुुको अब मलाई
मुुटुुभरि घाउ बोक्ने मान्छे कहाँ चीर हुुन्छ ?
अलिकति पनि छैन जिन्दगीमा खुुशी भन्नुु
दुुनियाको रवाफमा ठाडो कहाँ शिर हुुन्छ ।
सबैबाट हारे पनि जिन्दगी त बाँकी नै छ
विष नै देउ बरु, अब मलाई खिर हुुन्छ ।
---------------------------------
तिमी मेरो जिन्दगीमा आईदियौ, खुशी लाग्यो
मनभरि माया बोकी ल्यायौ, खुशी लाग्यो ।
कति नीरस थियो, यो जीवन
कति बेरंग थियो, यो जीवन
तिमी आई रंग भर्दियौ, खुशी लाग्यो ।
मलाई अभाव थियो, तिम्रो
मलाई खाँचो थियो, तिम्रो
तिमी भरिपूर्ण भई आईदियौ, खुशी लाग्यो ।
म कति एक्लिएको थिए,
म भित्र भित्रै जलिरहेकी थिए
तिमीले एक्लोपना मेटाईदियौ, खुशी लाग्यो ।
म बाहिर हाँसिरहेको थिए,
म भित्रभित्रै रोइरहेकी थिए
तिमी आई अन्जुली थापी दियौ, खुशी लाग्यो ।
- Bishnu

मन भित्र
मन भित्र उर्लिएका
भाबना हरुलाई पोखनु सकेको भए !
पोखरी मा जमेको पानी
खहरे झै बगे जस्तो अनुभब हुन्थ्यो होला !
मुटु भित्र निसासियको धुकधुकीफेरी आफ्नै गतिमा चल्थ्यो होला !
मध्यरातमा निद हराउदै
लाखौ कल्पनाका बेगहरु सङ्ग सङ्घर्श गर्नु पर्दैन थियो होला !
मस्त निद्रामा निदायर
सपनाको दुनियामा हात् तिम्रो सामउदै
खुसिमा रमाही रहेको हुन्थे होला !
तर,
न त साथ तिम्रो रहयो ,
न त मनका पिडा पोखन नै सके !
तेसैले,
फेरि आज सधै झै तारा हेरेर
मध्य रातमा
तिम्रो यादमा एक्लै टोलाहि रहे

आफनै नै टाढा
खोज्नु मात्र जिवन भए
सुख मात्र खोजी दिन्थे ।
रोज्नु मात्र जिवन भए
खुसी मात्र रोजी दिन्थे

तर
खोजे जस्तो जिवन हजुर
हुन्न रहेछ यहाँ
रोजे जस्तो जिवन हजुर
पाईन्न रहेछ यहाँ
के अर्थ खै जिन्दगी को
आफन्तै नै टाढा हुन्छ ।
बिर्सन खोजे भने
मन मा झन गाढा हुन्छ ।
कसलाई आफ्नो भन्नु खै
आफन्तैले धोका दिन्छ ।
जति माया दिए पनि
चोटै चोट को पोका हुन्छ ।
सुख मात्र खोजी दिन्थे ।
रोज्नु मात्र जिवन भए
खुसी मात्र रोजी दिन्थे

तर
खोजे जस्तो जिवन हजुर
हुन्न रहेछ यहाँ
रोजे जस्तो जिवन हजुर
पाईन्न रहेछ यहाँ
के अर्थ खै जिन्दगी को
आफन्तै नै टाढा हुन्छ ।
बिर्सन खोजे भने
मन मा झन गाढा हुन्छ ।
कसलाई आफ्नो भन्नु खै
आफन्तैले धोका दिन्छ ।
जति माया दिए पनि
चोटै चोट को पोका हुन्छ ।
शिर्षक :
गजल
साभार गजल
मेरो आधा संसारलाइ सजाऊछु भनेकी थ्यौहजूरकै छाती भित्र अटाउछु भनेकी थ्यौ ।
अधुरो छ कथा मेरो अँध्यारो छ घरपनिमायाका दीपहरु जलाउछु भनेकी थ्यौ ।
वाचा मिठो गरेकी थ्यौ, सधै सधै साथ दिने वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।
छाया जस्तै हासो खुसी , कति दुखी यो समयतर दुःख पर्दा पनि रमाउछु भनेकी थ्यौ ।
उस्तै छौ कि वद्लियौ, सम्झन्छौ कि बिर्सीसक्यौकृसुलाइ सधै आफ्नो बनाउछु भनेकी थ्यौ ।
गाजलु आँखाले उनको सबलाई घायल गर्न सक्छ ।
नशालु मुस्कानले उनको सबलाई पागल गर्न सक्छ ।
प्रेमीलाई पागल भन्नेले हेर्नु उनको मुहारमा ,
थाहा हुन्छ कोही किन, कसैको लागि मर्न सक्छ ।
औंशीको रातमा' नि उज्यालो छ झलझली !,
थाहा थे' न उनको रुपले यती प्रकाश छर्न सक्छ ।
त्यो हात यो हातमा आए बदलिन्थ्यो जिन्दगी ,
जस्को र्स्पर्शले मृत वृक्ष फेरी सर्न सक्छ ।
न दुनियांको कुनै बन्धन, न परवाह छ समाजको
उनलाई पाउन दीपक' आफै दिपकबाट झर्न सक्छ ।
जिन्दगी यो बित्यो मेरो सधैं त्राषै त्राषमा
हरेक पलहरु काटें मैले खुशीको आशमा ।
सधैं भीडमा हराए नि आखिर हुन्छु
एक्लैजिउँदा मान्छे खोजी हिडें म्रीत लाशमा ।
एकान्तको निरश पलमा कसैको साथ खोज्छु
आखिर हुन्छु सधैं एक्लो ,शुन्य बासमा ।
यो आँखाले जहिल्यै पनि झरी नै रोज्यो
कहिले आउला रमाउने पल मीठो मधुमासमा

तिम्लाई भनी पर्खि बस्दा , घाम ले पनि बिदा माग्यो
जून ताराले स्वागत गरी , सारा मानिस जाग्न थाल्यो ।
हेर्दै थियो आखाहरू , तिमी औने गल्ली हरु
छचल्किदै आसुहरू , नानी बाट भाग्न थाल्यो ।
आशमानै डूबना थिए , मन का सारा नशाहरू
सहना नसकेर भित्र भित्रै जल्न थाल्यो ।
झुक्किएधेरै पटक , तिमी aकी हो भनी
पर्खाई खुट्टा हरु , आजा आफै dhalana थाल्यो
सालिक jastai भये म त धेरै ले हेरना थाले
मर्ने रहर छैन आझै , तर आफै बलना थाल्यो ।
शिर्षक :
गजल
Subscribe to:
Posts (Atom)