मान्छे भन्नु के साथी
मान्छे लाई डर हुन्छ
के थाहा हदों रहेछ र खै
कसको कसलाई भर हुन्छ
आफ्नो जसलाई भने गर्थे
आफै बाट पर हुन्छ
तेसैले त आफन्त लाई
आफ्नो भन्न डर हुन्छ
सुख दुख के रै छ र
मान्छे मान्छे मा पीर हुन्छ
कोमल मुटु भन्नु मात्र
त्यस मा तिखो तीर हुन्छ
बनाऊ सुन्दर भाबिस्य भन्छु
बर्तमान मा नै भीर हुन्छ
सबै आफ्नो भन्नु मात्र
आफ़्नै देखि डर हुनछ
दीपक
No comments:
Post a Comment