आखिर जीवन के हो त ?

जीवनलाई तपाईंले के भनेर परिभाषित गर्नु हुन्छ ? दार्शनिक, कवि, विद्वान तथा अन्य ब्यक्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरी पनि दिन सक्छौ । जसरी परिभाषा दिए पनि जीवनमा त्यसरी नै केही न केही त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसँगले हामीलाई केही न केही सोच्न र गर्न प्रेरित गर्दछ ।

जीवन चुनौती हो : सामना गर
Life is a Challenge : Face it
Face it

जीवन बियोगान्त हो : धैर्य गर
Life is a Tragedy : Patience it


जीवन संघर्ष हो : स्विकार गर
Life is a Struggle : Accept it

जीवन रहस्य हो : उदघाटन गर
Life is a Mystery : Inaugurate it

जीवन वरदान हो : आस्वादन गर
Life is a Blessing : Taste it

जीवन सौन्दर्य हो : बयान गर
Life is a Beauty : Describe it

जीवन नरक हो : निन्दा गर
Life is a Hell : Dawn it

जीवन विषाद हो : विजय गर
Life is a Sorrow : Overcome it


जीवन यात्रा हो : पूर्ण गर
Life is a Journey : Complete it

जीवन कर्तब्य हो : पालन गर
Life is a Duty : Perform it

जीवन प्रतिज्ञा हो : पालन गर
Life is a Promise Fulfill it

जीवन संगित हो : प्रशंसा गर
Life is a Music : Admire it

जीवन प्रेम हो : उपभोग गर
Life is a Love : Enjoy it

जीवन सपना हो : साकार गर
Life is a Dream : Bring it

No comments: