गजल


धैर्य गर्दा बल्ल तल्ल आयो नया बर्ष

नेपाल भरी शान्ति होओश सबमा छाओस


पात्रो संगै फेरी दिउन हत्या हिंसा सारा

पुछिदिउन सबैले सबको , आंसूका यी धारा


नेपाल शान्ति छेत्र बनोस , पहिले भन्दा बढ़ी

सबको मनमा प्रीत बढोस पालुवा फेरे सारी


मनभरी नेपालको , नयानो माया रोपौ अब

एउटै घरका संतान हामी , नेपाली हौ सब

No comments: