तिम्लाई भनी पर्खि बस्दा , घाम ले पनि बिदा माग्यो
जून ताराले स्वागत गरी , सारा मानिस जाग्न थाल्यो ।
हेर्दै थियो आखाहरू , तिमी औने गल्ली हरु
छचल्किदै आसुहरू , नानी बाट भाग्न थाल्यो ।
आशमानै डूबना थिए , मन का सारा नशाहरू
सहना नसकेर भित्र भित्रै जल्न थाल्यो ।
झुक्किएधेरै पटक , तिमी aकी हो भनी
पर्खाई खुट्टा हरु , आजा आफै dhalana थाल्यो
सालिक jastai भये म त धेरै ले हेरना थाले
मर्ने रहर छैन आझै , तर आफै बलना थाल्यो ।
No comments:
Post a Comment